आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश | हेडलाइन

केदारनाथको भिरले लिइसक्यो कैयौँ नेपालीको ज्यान

धनगढी । गत साता बझाङको छविस पाथीभेरा गाउँपालिका–६, लेकगाउँकी १९ वर्षीय अनिशा बुढा भारतको उत्तराखण्डस्थित केदारनाथमा घाँस काट्ने क्रममा भिरबाट खसिन् । आमा खिरुसँगै घाँस काटिरहेकी अनिशा एक्कासी भिरबाट चिप्लिएर खसिन् । उनी आमाभन्दा अलि माथि