बिहीबार, २२ जेठ २०८२
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश | हेडलाइन

सुदूरपश्चिम सरकारले दिने उपचार खर्च लिन सेवाग्राहीलाई सास्ती

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका आर्थिक रूपले विपन्न बिरामीलाई कडा रोगको उपचार र आपतकालीन खर्च सुविधा प्रदान गर्न ‘सुदूरपश्चिम प्रदेश स्वास्थ्य उपचार आर्थिक सुविधा सम्बन्धी कार्यविधि, २०८०’ जारी गर्‍यो । २०८० कार्तिक १८ गते