बिहीबार, २२ जेठ २०८२
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश | हेडलाइन

सुदूरपश्चिममा कर्मचारी बढुवा, आरक्षण कोटा हेरफेर गर्दै निजामती ऐन संशोधनको तयारी

धनगढी । सुदूरपश्चिम सरकारले प्रदेश निजामती ऐन २०७९ कार्यान्वयनमा नजाँदै संशोधनको तयारी थालेको छ । कर्मचारी बढुवाको अङ्क थपघट, विभिन्न आरक्षण कोटाका प्रतिशत हेरफेर गर्दै ऐन संशोधन गर्न लागेको हो । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री