मङ्गलबार, ०४ असार २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेश सरकारद्वारा करको दरमा हेरफेर

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यक्रममार्फत प्रदेशको स्रोतको संरचनामा आन्तरिक राजस्वको हिस्सा बढाउन करको दायरा विस्तार र दरमा हेरफेर गरेको छ । करको दायरा विस्तार गर्न साधनस्रोत जनशक्ति व्यवस्थापन ...