शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सर्वेक्षण प्रस्तुत

सुदूरपश्चिम । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा सुदूरपश्चिम सरकारको कूल रु आठ अर्ब ७९ करोड ५१ लाख खर्च भएको छ ।  कूल विनियोजनमध्ये चालुतर्फ रु चार अर्ब ८६ करोड ९५ लाख र पूँजीगततर्फ रु तीन अर्ब