बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश

अर्जुन ट्रफी : न्यु होराईजन बुटवलको विजयी सुरुवात

धनगढी । कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुटवलले विजयी सुरुवात गरेको छ । गो ड्रिर्मसको आयोजनामा भइरहेको प्रतियोगिताको चौथो दिन भएको पहिलो खेलमा न्यु होराईजन बुटवलले विजयी सुरुवात गरेको हो ।