बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश

रास्वपाद्वारा सुदूरपश्चिमका ९ जिल्लामा जिल्ला समिति गठन

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुदूरपश्चिमका ९ जिल्लामा जिल्ला समिति गठन गरेको छ । कैलाली, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, बैतडी, कंचनपुर र दार्चुला जिल्लामा जिल्ला समिति गठन गरेको रास्वपाका सुदूरपश्चिम प्रदेश प्रमुख सन्तोषराज