शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश

मनसुन सक्रिय भएपछि तनावमा किसान

धनगढी । कैलालीको कैलारी गाउँपालिका–६ की अञ्जना चौधरीको करिब २ बिघा जमिनको धान बाली भित्र्याउन अबेर भइसकेको छ । उनको एक नजर आकाशमा हुन्छ भने अर्को मोबाइलमा देखाउने मौसमी सूचनामा केन्द्रित हुन्छ । उनले