शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश

अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस: ‘गिद्धका सङ्ख्यामा कमी आउँदा हैजाका बिरामी बढे’

कञ्चनपुर । गिद्ध संरक्षणमा युवाको सहभागिता बढाउनका लागि बेलौरी नगरपालिकामा सचेतना कार्यक्रमको आयोजना गरिएको छ । सोह्रौँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको पूर्वसन्ध्यामा नेपाल पक्षी संरक्षण सङ्घको आर्थिक सहयोगमा बेलौरी नगर युवा सञ्जालले आइतबार कार्यक्रमको आयोजना