शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश

२ मन्त्रालयको आलटालले सेवा निवृत्त कर्मचारीहरू सुविधाबाट वञ्चित

धनगढी । साबिकको जिल्ला विकास समितिको कार्यालयमा स्थायी नियुक्ति भई अनिवार्य अवकाश र स्वैच्छिक अवकाश लिएका कर्मचारीहरूले अझैसम्म सेवा सुविधाको रकम भुक्तानी पाएका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयले