शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश

बाढीका कारण कञ्चनपुरमा एक हजार ६२२ जना प्रभावित

कञ्चनपुर ।  लगातारको वर्षापछि आएको बाढीले कञ्चनपुरको केही जमिन डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बाढीले अधिकांश भू–भागलाई प्रभावित बनाएको छ । महाकाली र जोगबुडा नदीमा आएको बाढी बस्तीमा पसेपछि  दोधारा चाँदनी