शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश

बजेट ल्याउन छोडेर डेनमार्कमा घुम्दै लम्कीकी मेयर, कैलालीका अन्य पालिकाले ल्याए बजेट

धनगढी । असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट कार्यक्रम ल्याइसक्नुपर्ने कानुनी व्यवस्था भएपनि कैलालीको लम्की चुहा नगरपालिकाले ल्याउन सकेन । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम नगर सभामा पेस गरिएपनि बजेट भने ल्याउन नसकेको