शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश

बैतडीमा शैक्षिक सम्मेलन सम्पन्न, ४३ बुँदे घोषणापत्र जारी

बैतडी । शैक्षिक गुणस्तर सुधारका लागि बैतडीको डिलाशैनी गाउँपालिकाले आयोजना गरेको पालिकास्तरीय शैक्षिक सम्मेलन ४३ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो । तीन दिनसम्म सञ्चालन भएको सम्मेलनमा शिक्षा क्षेत्र सुधारका विभिन्न विषयमा छलफल भएको