आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश

स्थानीयबिच कुटाकुट हुँदा ३५ वर्षीय पुरुषको मृत्यु

बाजुरा ।  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबिच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । स्थानीय ४५ वर्षीय धनबहादुर महतरा र उनका छोरा १८ वर्षीय हेमराजको कुटाइबाट स्थानीय ३५ वर्षीय सर्वाश बुढाको मृत्यु