सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश

चन्दा उठाएर रामजानकी मन्दिर मर्मत

कञ्चनपुर । जीर्ण अवस्थामा रहेको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरस्थित रामजानकी मन्दिरलाई मर्मतसँगै रङरोगनको कार्य गरी चिटिक्क पारिएको छ । श्रद्धालुहरूको चन्दा सहयोगले मन्दिर मर्मत गरी नयाँ स्वरुप पाएको हो । पुरानो पर्खाल भत्काएर नयाँ बनाई त्यसमा