सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश

ज्ञानकाे मन्दिरमा अध्यक्षकाे अज्ञानता, शिक्षकमाथि नै जातीय विभेद !

काठमाडौँ । कञ्चनपुरमा विद्यालय व्यवस्थापन समिति अध्यक्षमाथि जातीय विभेद गरेकाे आराेप लागेकाे छ ।  कृष्णपुर नगरपालिका वडा नम्बर १ दोमिल्लास्थित बैजनाथ आधारभूत विद्यालयका अध्यक्ष सागर कुमार भण्डारीले सोही विद्यालयका सहायक प्रधानाध्यापक गजीराम सार्कीमाथि जातीय विभेद गरेकाे