धनगढी । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले थारु संस्कृति,परम्परा र सभ्यता संरक्षण गर्नु अति आवश्यक रहेको बताएका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १९ स्थित फूलबारीमा फूलबारी माघी मेला तथा खुला भलिबल प्रतियोगिताको उद्घाटन गर्दै
...