धनगढी । शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको नेतृत्व चयन प्रक्रिया टुङ्गिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनको अध्यक्षतामा काठमाडौँमा सम्पन्न विश्वविद्यालय सभाको दोस्रो बैठकले विश्वविद्यालयका लागि उपकुलपति र रजिस्ट्रारको नियुक्ति सदर गरेको हो