मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश

लागुऔषध दुर्व्यसनमा पारिवारिक सञ्जाल नै संलग्न, नियन्त्रणमा चुनौती बढ्दो

धनगढी । कैलालीमा नयाँ–नयाँ तरिकाले लागुऔषधको कारोबार र प्रयोग भइरहेको पाइएको छ । फरक–फरक शैलीमा लागुऔषधको कारोबार भइरहेको घटनाले नियन्त्रणमा समेत चुनौती थपिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जिल्लामा आमाले छोराका लागि लागुऔषध बोक्ने, भाइले