मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश

पाटन नगरपालिकाले एचआइभी सङ्क्रमितलाई पोषण खर्च उपलब्ध गराउने

बैतडी । एचआइभी सङ्क्रमितलाई पाटन नगरपालिकाले पोषण खर्च उपलब्ध गराउने भएको छ । नगर क्षेत्रभित्रका एआरटी औषधि सेवन गरिरहेका सङ्क्रमितलाई नगरपालिकाले पोषण खर्च उपलब्ध गराउने भएको हो । चालु आर्थिक वर्षका लागि नगरपालिकाले रु एक लाख