धनगढी । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य क्षेत्रमा ठुलै लगानी गरेको दाबी गरेको छ । तर आफूहरूले उपचारका लागि सधैँ सास्ती भोग्न बाध्य भएको सर्वसाधारणको गुनासो छ । सामाजिक विकास मन्त्रालय अन्तर्गतको अस्पताल विकास तथा
...