धनगढी । सुदूरपश्चिमको आर्थिक तथा सांस्कृतिक पहिचान झल्काउने उद्देश्यले आयोजना गरिँदै आएको सुदूरपश्चिम महोत्सवको १९औं संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा सञ्चालन हुने यो महोत्सवको सोमबार