धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले अछामको पञ्चदेवल विनायक नगरपालिका–५ मा निर्माण हुन लागेको माथिल्लो दोगाडे पक्की पुलको शिलान्यास गरेका छन् । बिहीबार आयोजित एक विशेष समारोहबिच मुख्यमन्त्री शाहले उक्त पुलको शिलान्यास गर्दै विकास