धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २, तेघरीमा बुधबार बिहान यात्रुबसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दिपायलबाट धनगढीका लागि छुटेको ना ५ ख ५२५ नम्बरको बसले बाटो काट्दै गरेकी
...