धनगढी । धनगढीमा कार दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् । गएराति १ बजे धनगढी उपमहानगरपालिका–१३ मोहनपुरमा धनगढी–अत्तरिया छ लेन सडकखण्डमा से १ च १७२५ नम्बरको कार दुर्घटना भएको हो । दुर्घटनामा कार चालक कञ्चनपुरको
...