आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश

सालको पातले उद्यमी बनेकी सरिता, वार्षिक १५ लाख रुपैयाँसम्मको कारोबार

धनगढी । धनगढीको फूलबारीस्थित ‘न्यू फूलबारी दुना टपरी उद्योग’भित्र पस्दा मेसिनको आवाजसँगै सालको पातको मिठो बास्ना आउँछ । चार वटा मेसिन निरन्तर चलिरहेका छन् । ती मेसिनले सुकेका पातलाई सुन्दर आकार दिइरहेका छन् । कतै...