आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश

फोहर व्यवस्थापनमा धनगढीको अभ्यास अनुकरणीय

धनगढी । हरेका सहरमा चुनौती बनेको फोहर व्यवस्थापन पोखरा महानगरपालिका र धनगढी उपमहानगरपालिकाबिचको सहकार्य तथा धनगढीको अभ्यासलाई अनुकरणीय मानिएको छ । धनगढीले एकपटक प्रयोग भएपछि फालिने प्लास्टिकमाथि प्रतिबन्ध लगाएको छ ।  फोहर व्यवस्थापनका सम्बन्धमा दुवै स्थानीय