सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश

पूर्व–पश्चिम राजमार्ग विस्तार र मर्मतमा ढिलाइ

कञ्चनपुर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुदूरपश्चिमको गड्डाचौकी–चिसापानी सडक विस्तारले गति लिन सकेको छैन । यस राजमार्गलाई विभिन्न खण्डमा चारदेखि आठ लेनसम्म स्तरोन्नति गरिरहँदा पश्चिमी खण्डमा सामान्य मर्मत तथा विस्तारका लागि बजेट अभाव देखिएको छ ।  सडक डिभिजन