सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश

कञ्चनपुरमा सशस्त्र प्रहरीद्वारा ११ करोड बढी राजस्व सङ्कलन

कञ्चनपुर ।  सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गणले आर्थिक वर्ष २०८१/८२ मा भन्सार छलीको सामानबाट रु ११ करोड ३२ लाख ७६ हजार ८७५ बराबरको राजस्व सङ्कलन गरेको छ । सशस्त्र प्रहरीले अघिल्लो आर्थिक वर्षको तुलनामा