शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश

कञ्चनपुरमा ‘घरमै राहदानी’ पुर्‍याउने सेवा सुरु

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सेवाग्राहीलाई सहजता प्रदान गर्ने उद्देश्यले ‘घरमै राहदानी’ पुर्‍याउने सेवा सुरु गरेको छ । सरकारको स्वीकृत १०० कार्यसूचीअन्तर्गत को बुँदा नं २७ मा उल्लेखित सरकारी सेवा घरमै उपलब्ध गराउने नीतिअनुसार यो