सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुदूरपश्चिम प्रदेश

धनगढीमा ७ ग्राम खैरो हेरोइनसहित चार जना पक्राउ

धनगढी । कैलालीको धनगढीमा प्रहरीले दुई छुट्टाछुट्टै स्थानबाट करिब साढे सात ग्राम लागू औषध (खैरो हेरोइन) सहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरूलाई दुईवटा मोटरसाइकलसहित नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय...