धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले बजेट निर्माण प्रक्रियामा गलत नियत, भ्रम फैलाउने गतिविधि वा अनैतिक हस्तक्षेपको कुनै ठाउँ नरहने स्पष्ट पारेका छन्। प्रदेश सरकारले शून्य सहनशीलताको नीति अवलम्बन गर्दै भ्रष्टाचारमुक्त र पारदर्शी...