धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–३, निम्दीमा सोमबार साँझ मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ। करिब पौने ८ बजेतिर सुपप्र ०१–००९ प ८४५२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल हिँडिरहेका करिब ५५ वर्षीय मान बहादुर
...