धनगढी । नागरिक उन्मुक्ति पार्टीले सांसद कैलाश चौधरीलाई सुदूरपश्चिम सरकारमा पठाउने निर्णय गरेको छ। पार्टीले प्रदेश सांसद चौधरीलाई सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको लागि सिफारिस गर्ने निर्णय गरेको हो। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले मन्त्रीका