आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश

गण्डकीको ‘राइड सेयरिङ’को विरोधमा सुदूरपश्चिमका यातायात व्यवसायी

कैलाली । गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’ सम्बन्धी नियमावलीको विरोधमा सुदूरपश्चिम प्रदेशका यातायात व्यवसायी र मजदुरहरू आन्दोलनमा उत्रिएका छन् । विरोध स्वरूप उनीहरुले सोमबारदेखि लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाएका छन् । नेपाल यातायात...