कैलाली । चेकिङको क्रममा महिलामाथि हातपात गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कैलालीले दुई जना प्रहरी कर्मचारीमाथि छानबिन सुरु गरेको छ। जेठ २३ गते बेलुका करिब ५:१५ बजे टीकापुर नगरपालिका–७ स्थित हुलाकी राजमार्ग खैरीपुर चेकपोष्टमा खटिएका प्रहरी
...