मङ्गलबार, ०४ असार २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश

यस वर्ष एक हजार सात सय २१ मेट्रिकटन बढी दलहन बाली उत्पादन

कैलाली। कैलालीमा गत वर्षको तुलनामा यस वर्ष दलहनबाली उत्पादनमा वृद्धि भएको छ ।  कृषि ज्ञान केन्द्रले दिएको जानकारीअनुसार गत वर्ष नौ हजार पाँच सय चार हेक्टर क्षेत्रफलमा दलहनबाली लगाइएकामा आठ हजार सात सय ७० ...