मङ्गलबार, १९ मङ्सिर २०८०
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश

छाउ नबार्ने महिलालाई सम्मान

बझाङ । गतसाता खप्तडछान्ना गाउँपालिका–७ गडरायमा छाउपडी प्रथा तोड्ने महिला एक कार्यक्रममा सम्मानित भएका छन् । गडरायमा लागू भएको गरिमा परियोजनाले छाउपडी कुप्रथा तोडेको भन्दै १० जना महिलालाई सम्मान गरेको हो । आज सम्मानित ...