धनगढी । कैलाली जिल्लाको विभिन्न स्थानहरूबाट चोरी गरिएका मोटरसाइकलसहित चार जना पक्राउ परेका छन्। जेठ २० गतेका दिन जिल्ला प्रहरी कार्यालय कैलाली अन्तर्गत इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी निरीक्षक रमेश दत्त अवस्थीको कमान्डमा खटिएको टोलीले
...