शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश

घोडाघोडीमा ‘बेसरम’ विस्तार : सङ्कटतर्फ धकेलिँदै ताल

कैलाली । विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी तालमा मिचाहा प्रजाति ‘बेसरम’ झार विस्तार भएपछि तालको अस्तित्व कारण सङ्कटतर्फ धकेलिँदै गएको छ । नेपालको पहिलो चरा अभय आरण्य (बर्ड सेन्चुरी) का रूपमा अन्तरराष्ट्रिय पहिचान बनाएको महत्त्वपूर्ण