शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश

खप्तड छेडेदह–६ का वडाध्यक्ष विष्टकाे निधन

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिका–६ का वडाध्यक्ष हर्कबहादुर विष्टको ५० वर्षको उमेरमा गएराति निधन भएको छ । गाउँपालिकाकी उपाध्यक्ष विसुदेवी नाथका अनुसार २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित विष्ट टाउकाको