शनिबार, २७ वैशाख २०८२
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश

प्रधानमन्त्री कप : सुदूरपश्चिम प्रदेशस्तरीय छनौट फागुन ११ गतेदेखि हुने

धनगढी । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट बैतडीमा हुने भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टका अनुसार फागुन ११ गतेदेखि सुरु हुने प्रतियोगिता बैतडीको दशरथचन्द नगरपालिका–५