शनिबार, २७ वैशाख २०८२
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश

विपन्न परिवारका लागि निःशुल्क शववाहन र अन्त्येष्टि खर्च

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाले निःशुल्क महाप्रस्थान यान (शववाहन) सञ्चालनमा ल्याएको छ । मानिसको मृत्युपछि पार्थिव शरीर दाहसंस्कारका लागि लैजान सहज बनाउने उद्देश्यले निःशुल्क शववाहन सञ्चालनमा ल्याएको बर्दगोरियाका अध्यक्ष कर्णबहादुर कुँवरले जानकारी दिए ।  ...