कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पीपलाडीका आशीष चौधरीले बिहीबार होलिका अवसरमा नयाँ आगो घर भित्र्याए । होलिका जलाइएको ठाउँबाट चौधरीले बलिरहेको गुइँठा घर ल्याएका हुन् । गुरुवाले तान्त्रिक विधिबाट शुद्ध गरेको आगो घर भित्र्याएर पुराना आगो
...