बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशसभामा उद्योग तथा वनसम्बन्धी संशोधन गर्न बनेको विधेयक टेबुल

धनगढी । सुदूरपश्चिम प्रदेशसभामा उद्योग तथा वनसम्बन्धी संशोधन बनेको विधेयक टेबुल भएको छ।  बैठकमा प्रदेश उद्योग, वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीले उक्त विधेयक प्रदेशसभा समक्ष टेबुल गर्न प्रस्ताव गरे । सो प्रस्तावलाई सभामुख