बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश

धनगढीमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनगढी । धनगढीमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–३ रानामार्गस्थित सडकमा से २ त २२७९ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीय प्रकाश केसीको सोमबार बिहान मृत्यु भएको हो।  ठक्करबाट...