बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश

आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना

कञ्चनपुर । आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटा नगरपालिकाले शनिबार नमूना कृत्रिम अभ्यास गरेको छ ।  सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर गण गर्जमुनीको सहकार्यमा आयोजना गरिएको नमूना कृत्रिम अभ्यासमा खाना पकाउने ग्यासबाट हुने आगलागी, वन...