शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा चुनावी सरगर्मी, ५ पदका लागि २६ उम्मेदवार चुनावी मैदानमा

धनगढी । उपनिर्वाचनको मिति नजिकिदै गर्दा सुदूरपश्चिममा चुनावी सरगर्मी बढेको छ । यहाँ रिक्त ५ पदका लागि हुने उपनिर्वाचनको चुनावी सरगर्मी बढेको हो । यहाँ ३ जना स्वतन्त्र उम्मेदवारसहित विभिन्न राजनीतिक दलका २६ जना चुनावी...