शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश

थारु बस्तीका भलमन्साले पारिश्रमिक पाउन थाले

धनगढी । पछिल्लो समय पश्चिम तराईस्थित थारु बस्तीका नेतृत्वले बाली (पारिश्रमिक) पाउन थालेका छन् । वर्षभरि गाउँको सेवा गरेबापत गाउँलेबाट उनीहरूले पारिश्रमिक स्वरुप जिन्सी र नगद पाएका हुन् । कैलालीको कैलारी गाउँपालिका–६ बेनौलीका भलमन्सा...