आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश

मुख्यमन्त्रीले विश्वासको मत नपाउने भएपछि प्रदेशसभा बैठक स्थगित

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारी विश्वासको मत पाउने अवस्था नभएपछि प्रदेश सभाको बैठक स्थगित गरिएको छ । मुख्यमन्त्री सोडारीलाई विश्वासको मतको प्रायोजनको लागि शुक्रबारको लागि बोलाइएको बैठक स्थगित गरिएको हो ।...