आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश

बझाङको सुरुवाती मतगणनामा एमालेको अग्रता

काठमाडौँ । बझाङ प्रदेश सभा सदस्य १ (१) सुरुवाती मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ ।  सुरुवाती मतगणनामा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी १५७ मतसहित अग्रता लिएका छन् । त्यसैगरी दोस्रोमा कांग्रेसका अभिशेक बहादुर सिंहले...