शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिममा सीमानाकामा जनशक्ति बढाइँदै

कञ्चनपुर ।  सशस्त्र प्रहरी बलले सुदूरपश्चिममा सीमानाकामा जनशक्ति थप गर्ने गृहकार्य अघि बढाएको छ । सशस्त्र प्रहरी बल नं ७ वैद्यनाथ बाहिनीको २५औँ स्थापना दिवसकामा सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले सीमा क्षेत्रमा गृह मन्त्रालयको नीतिअनुरुप नेपाल–भारत